Service

Our Services

Use our services with confidence.

01

Customer Services

We are providing various services according to the needs of the service recipients. For example: Trade in goods and services. Training, information technology services, accounting, etc.

Read More
02

Network & Security

We will provide internet and CCTV connection, repair, and equipment services.

Read More
03

Design & Development

We will provide services such as website design, development, graphic design, etc.

Read More
04

App Development-Android/IOS

we provide App development service both Android and IOS.

Read More
Update

News- -Notice

✍️ व्यवस्थित, स्पष्ट र प्रभावकारी माइन्युट लेखन सिक्ने अवसर

🔴 नि:शुल्क माइन्युट लेखन तालिम 🔴

यस तालिममा समेटिने विषयहरू:
* माइन्युट लेखनका आधारभूत सिद्धान्त
* बैठकको कार्यसूची (एजेन्डा) तयार गर्ने तरिका
* निर्णय तथा प्रस्ताव लेखन
* औपचारिक भाषा र प्रस्तुति शैली
* कार्यालय तथा संस्थागत प्रयोजनका लागि माइन्युट लेखन

📌विद्यार्थी, शिक्षक, कर्मचारी, पत्रकार, सामाजिक अभियन्ता, संस्थाका पदाधिकारी तथा इच्छुक सबैका लागि उपयुक्त
🔥 सिट सिमित छ आजै दर्ता गर्नुहोस् ।
थप जानकारीका लागि :- एस. पि. पब्लिकेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी प्रा.लि. ९८४९८५३३८५

  • तालिम आयोजना हुने मिति: २०८२ माघ ०३ गते शनिवार
  • समय: बेलुकी ८ बजे
  • तालिम अनलाइनबाट हुनेछ .

नाम दर्ताको लागि यो गुगल फारम भर्नुहोला ।
फारामको लागि यहा क्लिक गर्नुहोस्

नेतृत्व तथा क्षमता विकास तालिम

नेतृत्व तथा क्षमता विकास तालिम  (Leadership & Capacity Development Training)

परिचय
नेतृत्व केवल पद वा अधिकार होइन—यो दृष्टिकोण, व्यवहार र जिम्मेवारीको संयोजन हो। यही विचारलाई आधार मानेर, हामीले प्रभावकारी नेतृत्व क्षमता जागृत गर्न, व्यक्तित्व विकास बढाउन र टोलीसँग काम गर्ने सीप मजबुत बनाउन नेतृत्व तथा क्षमता विकास तालिम सञ्चालन गर्न लागिएको छ।

यस तालिमले सहभागीहरूलाई व्यक्तिगत तथा व्यावसायिक जीवनमा आवश्यक पर्ने व्यवहारिक नेतृत्व, सञ्चार कला, समय व्यवस्थापन, समस्या समाधान, र निर्णय क्षमता जस्ता महत्वपूर्ण पक्षहरूमा सबल बनाउनेछ।

तालिमका मुख्य आकर्षण

🔹 प्रभावकारी नेतृत्व (Effective Leadership)
🔹 टीम वर्क र समन्वय सीप
🔹 सार्वजनिक बोल्ने कला (Public Speaking)
🔹 समस्या समाधान तथा निर्णय क्षमता
🔹 लक्ष्य निर्धारण र कार्ययोजना बनाउने विधि
🔹 आत्मविश्वास तथा व्यक्तित्व विकास
🔹 व्यावहारिक अभ्यास र समूहगत गतिविधिहरू

लक्षित समूह

• विद्यार्थी
• युवा समूह/राजनीतिज्ञ
• समुह/संगठनका प्रतिनिधि
• उद्यमी तथा व्यवसायी
• नेतृत्व सीप बढाउन इच्छुक सबै

तालिमबाट प्राप्त हुने फाइदा

✔ व्यक्तिगत आत्मविश्वास वृद्धि
✔ नेतृत्व योग्यतामा सुधार
✔ प्रभावकारी संवाद र टोली व्यवस्थापन
✔ व्यावहारिक सीपको प्रयोग
✔ सामाजिक तथा व्यावसायिक जीवनमा उन्नति

  • प्रभावकारी नेतृत्व कला

  • समय व्यवस्थापन र लक्ष्य निर्धारण

  • समूहगत अभ्यास र अन्तरक्रिया

  • आत्मविश्वास तथा व्यक्तित्व विकास

नेतृत्व लिनका लागि त्यो ग्रहण गर्नसक्ने क्षमता चाहिन्छ । अब हामी हजुरहरुलाई नेतृत्वमा पुग्न सहयोगी बन्नेछौं ।

नेतृत्व केवल पद वा अधिकार होइन—यो दृष्टिकोण, व्यवहार र जिम्मेवारीको संयोजन हो।
यही विचारलाई आधार मानेर, हामीले प्रभावकारी नेतृत्व क्षमता जागृत गर्न, व्यक्तित्व विकास बढाउन र टोलीसँग काम गर्ने सीप मजबुत बनाउन नेतृत्व तथा क्षमता विकास तालिम सञ्चालन गर्न लागिएको छ।
यस तालिमले सहभागीहरूलाई व्यक्तिगत तथा व्यावसायिक जीवनमा आवश्यक पर्ने व्यवहारिक नेतृत्व, सञ्चार कला, समय व्यवस्थापन, समस्या समाधान, र निर्णय क्षमता जस्ता महत्वपूर्ण पक्षहरूमा सबल बनाउनेछ।
हामीले नेतृत्व तथा क्षमता विकास तालिम (Leadership & Capacity Development Training) आयोजना गर्दैछौं । जहाँ तपाईं नेतृत्व कौशल, टीमवर्क, प्रभावकारी संचार, समस्या समाधान र आत्मविश्वास विकास गर्न सक्नुहुनेछ।
थप जानकारीका लागि ९८४९८५३३८५ मा फोन वा Whatsapp गर्नुहोस् ।
👉 तालिममा सहभागी हुन तलको लिंकमा क्लिक गरि गुगल फारम भर्नुहोस्: 👇️👇️
नोट: तालिम अनलाइन र प्रत्यक्ष  दुवै माध्यमबाट लिन सकिन्छ । जुन तालिम देशको सबै स्थान र नागरिकको लागि संचालन हुनेछ । विशेष गरि प्रत्यक्ष तालिमलाई प्राथमिकता दिइनेछ । कुनै ठाउँमा कम्तिमा २५ जना माथिको समुह हुनुभयो भने देशको जुनसुकै स्थानमा हामी आएर तालिम दिनेछौं । अनलाइनको लागि कम्तिमा २० जना हुनुपर्छ । यो तालिमका लागि शुल्क लाग्नेछ भने न्युनतम ७ दिन सिक्नुपर्नेछ । धन्यवाद